Logo

बैंक / बिमा /शेयर

ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा


GDP Nepal
   ३ कार्तिक २०७८, बुधबार


काठमाडौं। नबिल बैंकले नायब महाप्रबन्धक मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ। १४ महिनाअघि नायब महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो बैंकिङ करियरमा ज्ञवालीजस्तो मेहेनति र सामूहिकतामा काम गर्न रमाउने मान्छे कमै भेटेको बताएका छन्। उनले ज्ञवालीले बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेकोसमेत बताए।

ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह