काठमाडौँ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार बैंकको १० प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३ सय ६८ रुपैयाँको आधारमा शेयरमुल्य समायोजन गरेपछिको मुल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गएको हो ।
बैंकले शुक्रबारदेखि कात्तिक १६ गतेसम्म बूक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया