Logo

राजनीति

देशभर थप ५५७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ मा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ सय ७७ संक्रमित संक्रमण कुक्त भएका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ। हाल देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह