Logo

सूचना/प्रविधि

लाइसेन्सका लागी अनलाइन आवेदन खुला



काठमाडौँ ।

आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुला भएको छ ।

सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइनबाटै लाइसेन्सको लागि आवेदन दिन सक्नेछन् । सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह