Logo

सूचना/प्रविधि

लाइसेन्सका लागी अनलाइन आवेदन खुला


GDP नेपाल
   ९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुला भएको छ ।

सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइनबाटै लाइसेन्सको लागि आवेदन दिन सक्नेछन् । सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह