Logo

सूचना/प्रविधि

हाम्रो पात्रोको अध्यक्षमा उद्यमी रुद्र पाण्डे मनोनीत



काठमाडौँ ।

हाम्रो पात्रोको सञ्चालक समितिको अध्यक्षमा उद्यमी रुद्र पाण्डे मनोनीत भएका छन् । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा दर्ता भएको हाम्रो पात्रोले नेपाली उद्यमी पाण्डेलाई अध्यक्षमा मनोनयन गरेको हो।

सन् २०१० मा नेपाली पात्रोको अनलाई पोर्टलका रुपमास्थापना भएको हाम्रो पात्रोमा अहिले समाचार, रेडियो लगाएतका विभिन्न सुविधा रहेको छ । यो एप अहिले लाखौँ नेपाली प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह