Logo

बैंक / बिमा /शेयर

सेञ्चुरी कमर्सियल बैंककाे लाभांश घोषणा


GDP नेपाल
   २ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ ।

बैँकले गत वर्षको आर्थिक नाफाबाट सेरधनीहरुका लागि ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह