Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त


GDP नेपाल
   ४ पुस २०७८, आइतबार


काठमाडौँ ।

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैँकको सञ्चालक समितिले पाण्डेलाई सीईओमा नियुक्त गरेको हो । पाण्डेको कार्यकाल माघ १२ देखि सुरु हुनेछ । त्यस्तै, हालका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह