Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त



काठमाडौँ ।

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैँकको सञ्चालक समितिले पाण्डेलाई सीईओमा नियुक्त गरेको हो । पाण्डेको कार्यकाल माघ १२ देखि सुरु हुनेछ । त्यस्तै, हालका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह