Logo

बैंक / बिमा /शेयर

बिपिडब्लु लघुवित्तले डाक्यो साधारण सभा


GDP नेपाल
   ११ पुस २०७८, आइतबार


काठमाडौँ ।

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाले ३० पुसमा सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्तावसहित अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्नरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह