Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंककाे संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १३ पुस २०७८, मंगलबार


काठमाडौँ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले ४ हजार ७०३ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।

यो सेयर बैँकका संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् ।इन्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद माग नभएमा भने अन्य व्यक्त तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने बैँकले जानकारी दिएको छ ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह