काठमाडौँ ।
शिवानी हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले पुस २९ गते दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्डको तेस्रो तल्लामा सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया