Logo

बिजनेस होम

सुन्धाराकाे सिटिसी मलमा रियलमीकाे आधिकारिक सर्भिस सेन्टर


GDP नेपाल
   १५ पुस २०७८, बिहिबार


स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौंस्थित सिटिसी मलमा खोल्ने भएको छ। यस अवसरमा कम्पनीले विभिन्न अफरहरु पनि उपलब्ध गराउने छ।

डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन्। यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ। यस सर्भिस सेन्टर सिटिसि मलको ५ औं तल्लामा रहेको छ।

ग्राहकले यस आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न टोल–फ्रि हटलाइन नम्बर १६६००१४३६६६ अथवा मोबाइल नम्बर ९८१३९१५९७३ मा कल गर्न सक्नेछन्।

यस्तै, इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य यस्तो रहेको छ : 

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह