Logo

बैंक / बिमा /शेयर

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा राणा नियुक्त


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् ।

राणाले पुष १७ गते (अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ ) देखि सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् । २७ वर्षभन्दा लामो बैंकिङ अनुभव बटुलेका राणाले पछिल्लो समय ग्लोबल बैंकिङ प्रमुखको भूमिकामा आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह