Logo

बैंक / बिमा /शेयर

नेपाल बैंककाे संचालकमा श्रेष्ठ नियुक्त


GDP नेपाल
   १६ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल बैंक लिमिटेडको संचालक समितिमा कर्मचारी संचय कोषको तर्फबाट रोचन श्रेष्ठ नियुक्त भएका छन् ।

संचालक समितिबाट ओमकृष्ण श्रेष्ठले अवकाश पाएसँगै बैंकले रोचन श्रेष्ठलाई संचालक समितिमा नियुक्त गरेको हो । श्रेष्ठले पुष १३ गते नै संचालक समितिको अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह