Logo

बैंक / बिमा /शेयर

सीबीआईएल क्यापिटलको निर्देशकमा सुवास खड्का


GDP Nepal
   १९ पुस २०७८, सोमबार


काठमाडौं । सीबीआईएल क्यापिटलको निर्देशकमा सुवास खड्का चयन भएका छन् । कर्मचारी सञ्चय कोष नेपालका कामु प्रमुख प्रबन्धक समेत रहेका खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका हुन्।

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई गत साता स्वागत गरे।

सोही कार्यक्रममा अध्यक्ष , अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक टोपाराम पण्डितलाई आफ्नो कार्यकालमा गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह