Logo

बैंक / बिमा /शेयर

सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २१ पुस २०७८, बुधबार


सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले कुमार मल्लको नाममा रहेको १० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।

यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने बैँकले जनाएको छ । इच्छुक सेयरधनीले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

सेयरधनीबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री प्रकृया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह