Logo

कृषि / सहकारी

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ५२० रूपैयाँ


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखु किसानको माग सम्बोधन गर्दै सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति क्विन्टल ४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको हो ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह