सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखु किसानको माग सम्बोधन गर्दै सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति क्विन्टल ४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको हो ।
प्रतिक्रिया