Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंकको ८१ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १० पुस २०८१, बुधबार


काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १० पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह