कामना सेवा विकास बैँकका सेयरधनीहरको डिम्याट खातामा १८.५ प्रतिशत बोनस यर जम्म भएको छ ।
बैँकको कात्तिक २३ गते बसेको १५औं वार्षिक साधारण सभाले पारित गरेको उक्त सयर सेयरधनीहरुको खतामा जम्मा भएको हो । कम्पनीले कात्तिक ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा क्रमश बोनस शेयर जम्मा गरिने भएकाले शेयर अभाौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया