नेपाल इन्भेष्टमेण्ट बैंकको ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ ।
बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६८ हजार ७८३ कित्ता शेयर बिक्री रहेको सूचना जारी गरेको हो । बैँकका अनुसार उक्त सेयर इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको प्रधान कार्यालयमा लिखित आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया