Logo

बैंक / बिमा /शेयर

आईपीओ निष्कासन गर्दै रसुवागढी हाइड्रोपावर


GDP नेपाल
   २ माघ २०७८, आइतबार


रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

यस्तै, कम्पनीले बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह