Logo

बिजनेस होम

बतासलाई कोभिड संक्रमण, आफूमाथिका आरोपबारे लिखित जवाफ दिने


GDP Nepal
   ४ माघ २०७८, मंगलबार


काठमाडौं । व्यवसायी आनन्दराज बतासलाई कोरोना संक्रमण भएको छ । बतासले आफूलाई संक्रमण भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन्-

म पनि कोभीड ट्रेसिङमा परें,तसर्थ केही दिन देखि मेरो ब्यक्तिगत सम्पर्कमा रहनु भएका मित्रहरुलाई स्वास्थ परिछण गर्नु हुन सबिनय अनुरोध गर्दछु।

घांटिमा अत्यधिक दुखाइ भएकोले बोल्न सक्ने स्थितिमा भइन,मित्रहरूले आफनो सन्देस WhatsApp Viber मार्फत लिखित राखीदिनु भएमा, म लिखित नै जबाफ दिने प्रयत्न गर्नेछु, तपाईहरुलाइ मेरो कारणले असुविधा भएकोमा छमा चाह्न्छु।
नोटः स्थितिमा घरमै बसेर कसरी उपचार गर्न सकिन्छ , सुझाबको आसा गर्दछु।

नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन प्रकरणसम्बन्धी विवादमा मुछिएसँगै स्पष्टीकरणका लागि सक्रियता देखाउँदा उनलाई संक्रमण भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह