Logo

बैंक / बिमा /शेयर

बरुण हाइड्रोपावरले बाेलायाे साधारण सभा


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडल माघ १२ गते १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । यस अघि पूरक संख्या नपुगेपछि कम्पनीले पुस २९ गतेका लागि बोलाएको सभा स्थगित भएको थियो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने निर्णय गर्नेछ ।

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह