Logo

राजनीति

प्रधानमन्त्रीको सम्बोधन राजनीतिक घटनाक्रम र कोभिड नियन्त्रणबारे केन्द्रित हुने


GDP Nepal
   ७ माघ २०७८, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्बोधनमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले प्रकाश पार्नेछन् ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह