Logo

राजनीति

ओलीलाई कोरोना संक्रमण


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पीसीआर परीक्षण गराउँदा ओलीमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, ओलीकी श्रीमती राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ। हाल दुवैजना बालकोटस्थित आफ्नै निवासमा आइसोलेनमा छन् ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह