Logo

बैंक / बिमा /शेयर

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त


GDP नेपाल
   १३ माघ २०७८, बिहिबार


रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् ।

गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा पोखरेललाई नियुक्ती गर्न छनोट गरेको थियो । बीमा समितिले माघ ७ गते कम्पनीको उक्त नियुक्ती स्वीकृत गरेसँगै आजबाट लागू हुने गरी पोखरेल सिईओमा नियुक्त भएका हुन् ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह