Logo

बैंक / बिमा /शेयर

एनएलजी इन्स्योरेन्सद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा


GDP नेपाल
   १४ माघ २०७८, शुक्रबार


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनिहरुका लागि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह