Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको संस्थापन सेयर बिक्रीमा


GDP नेपाल
   १४ माघ २०७८, शुक्रबार


बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार बढि कित्ता संस्थापन सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २६ हजार ३५२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सचिव कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह