Logo

बैंक / बिमा /शेयर

सानिमा बैंककाे तीन नयाँ शाखा सञ्चालनमा


GDP नेपाल
   १७ माघ २०७८, सोमबार


सानिमा बैंक लिमिटेडले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंकिङ्ग सेवा विस्तार गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरेका हुन् ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह