Logo

बैंक / बिमा /शेयर

नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा डा. पुन नियुक्त


GDP नेपाल
   २३ माघ २०७८, आइतबार


नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा डा. महावीर पुन नियुक्त भएका छन् ।

बैंकले एक वर्षका लागि डा. पुनलाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको हो । यस सम्बन्धी सम्झौतामा डा.पुन र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । गत वर्ष पनि बैंकले ब्रान्ड एम्बेस्डरमा पुनलाई नियुक्त गरेको थियो ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह