Logo

बैंक / बिमा /शेयर

नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा डा. पुन नियुक्त



नेपाल बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डरमा डा. महावीर पुन नियुक्त भएका छन् ।

बैंकले एक वर्षका लागि डा. पुनलाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको हो । यस सम्बन्धी सम्झौतामा डा.पुन र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । गत वर्ष पनि बैंकले ब्रान्ड एम्बेस्डरमा पुनलाई नियुक्त गरेको थियो ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह