मिथिला लघुवित्त वित्तीय संस्थाले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक सेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर लिन इच्छुक संस्थापक सेयरधनीले सूचना जारी भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय धनुषामा सम्पर्क गर्नुपर्ने छ ।
यस्तै, सो अवधिभित्र खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया