Logo

बैंक / बिमा /शेयर

निर्देशन उल्लंघन गर्ने १४ वाणिज्य बैंक कारबाहीमा


GDP नेपाल
   २ चैत्र २०७८, बुधबार


नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो ।

विभागका अनुसार नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक ब्याजदर नीति उल्लंघन गरेका कारण कारवाहीमा परेका हुन् ।

यस्तै, प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही स्वरुप एक लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गरिएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह