काठमाडौं । सरकारले प्रांगारिक मललाई पनि रासायनिक मलसरह अनुदान दिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।
राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।
प्रतिक्रिया