अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमारबहादुर खत्री पुनः नियुक्त भएका छन् ।
वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा खत्रीलाई पुनः नियुक्त गर्दै स्वीकृतिका लागि बिमा समितिमा पेस गरेको थियो । समितिले स्वीकृत गर्दै जेठ ९ गते कम्पनीलाई पत्र पठाएपछि खत्री थप ४ वर्षका लागि सीईओमा नियुक्त भएका हन् ।
प्रतिक्रिया