Logo

Sub-banner

भौतिक पूर्वाधारलाई १ खर्ब ६१ अर्ब बजेट


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । सरकारले भौतिक पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो बजेट रणनीतिक सडक तथा राजमार्ग, पुल, सुरुङ मार्ग लगायतका योजनाका लागि विनियोजन गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९–८९ को आयव्यय विवरण ९बजेट०मा यो कुरा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा यतिबेला बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह