Logo

सूचना/प्रविधि

म्युजिक नेपालको युट्युब च्यानल ह्याक


GDP नेपाल
   १९ जेष्ठ २०७९, बिहिबार


नेपालको सबैभन्दा धेरै सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ ।

ह्याकरले उक्त च्यानलको नाम परिवर्तन गरी ‘टेस्ला लाइभ’ राखेको छ । टेस्ला विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका एलन मस्कको कम्पनी हो । ६९ लाखभन्दा बढी सब्सक्राइबर रहेको सो च्यानल हाल नियन्त्रणमा आइसकेको म्युजिक नेपालले जनाएको छ ।

यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका अन्य नेपाली च्यानलहरु ह्याक भएका थिए ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह