Logo

बैंक / बिमा /शेयर

अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित


GDP नेपाल
   ३ भाद्र २०७९, शुक्रबार


अपर तामाकोशी हाइड्रोपावरको १४ औं वार्षिक साधरण सभाबाट शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ ।

शुक्रबार काठमाडौंमा भएको वार्षिक साधरणसभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । अहिले अपर तामाकोसीको प्रतिकित्ता शेयर मूल्य पाँच सय रुपैयाँभन्दा कम छ । तामाकोसीको १० करोड ५९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह