Logo

मुख्य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ र बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ र बिक्री दर १२८.६३ रुपैयाँ, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ र बिक्री दर १४६.३६ रुपैयाँ,अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ र बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ ।

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह