Logo

अर्थनीति

बढ्यो युरोको भाउ, कतिमा हुँदैछ किनबेच ?


GDP नेपाल
   ११ कार्तिक २०७९, शुक्रबार


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रूपैयाँ २९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदर १३२ रूपैयाँ १८ पैसा र बिक्रीमा १३२ रूपैयाँ ७८ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रूपैयाँ २९ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २० पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५ पैसा र बिक्रीदर ३५ रूपैयाँ २१ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिददर २७ रूपैयाँ ९३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६ पैसा पाइन्छ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४२५ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह