Logo

Banner-news

टेलिकमका लगानीकर्ताले ५५ प्रतिशत नगद लाभांश पाउने


appharu
   ३ पुस २०७५, मंगलबार


काठमाडाैँ ।नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) का लगानीकर्ताले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रतिशेयर ५५ अर्थात ५५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई यो लाभांश लिन लागेको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितीको बैठकले लाभांश सम्वन्धि प्रस्ताव गरेको हो । टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो ।

कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छकम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

 

प्रकाशित : ३ पुस २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह