Logo

Sub-banner

केएफसीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट


GDP नेपाल
   १२ पुस २०७९, मंगलबार


केएफसी नेपाल रेष्टुरेन्टमा ग्राहकहरुले नेपाल पे क्यूआरबाट स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गन सक्नेछन् ।

यो अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुने जनाइएको छ । स्ट्याटीक कयूआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । सनराईज बैंकको सहकार्यमा केएफसीमा नेपाल पे क्यूआरको भुक्तानी सेवा सुचारु गरिएको हो ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह