Logo

अर्थनीति

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जा मार्गदर्शन संशोधन


GDP नेपाल
   २० पुस २०७९, बुधबार


नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत राष्ट्र बैंकले चालु पुँजी कर्जा मागदर्शन संशोधन भएको जानकारी दिएको हो । केन्द्रीय बैंकले २०७८ साल पुसमा यसको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग प्रतिक्रिया र सुझाव मागेको थियो ।

बैंकले २०७९ भदौ ७ गते उक्त मार्गदर्शन जारी गरेको थियो । सो मार्गदर्शन कार्यान्वयनमा आएसँगै व्यवसायी चर्को विरोध गरेका थिए ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह