Logo

कर्पोरेट-बजार

पोखरा विमान दुर्घटना: प्रम र गृहमन्त्री पुगे विमानस्थल, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


GDP नेपाल
   १ माघ २०७९, आइतबार


आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

विमानस्थल पुगेका प्रम र गृहमन्त्रीले उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका छन् । यस्तै, प्रधानमन्त्रीले आज अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक डाक्दै सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्न निर्देशन दिएका छन् ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह