Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै मिर्मिरे लघुवित्तको साधारणसभा सम्पन्न


GDP नेपाल
   ४ माघ २०७९, बुधबार


मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको १२औँ साधारणसभाले आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारत गरेको छ । यस्तै, सभाले आव ०७८र७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह