Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


GDP नेपाल
   ११ माघ २०७९, बुधबार


बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सयले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक हजा रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह