एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त भएका छन् ।
लघुवित्तको आज बसेको १६६ औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा राठी र संचालकमा भारीलाई नियुक्त गरेको हो ।
यस अघि सो पदमा एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट संचालकहरु कपिल ढकाल र प्रकाश बरालले प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
प्रतिक्रिया