Logo

Uncategorized

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय


GDP नेपाल
   ५ चैत्र २०७९, आइतबार


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सो बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यस्तै, सो बैठकले गरेको निर्णय अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक बस्दै छ। प्रचण्डले चैत ६ गते बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन्।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह