Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   १६ चैत्र २०७९, बिहिबार


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

दियालो लर्डस व्लाजा विरगञ्जमा बसेको कम्पनीको २१ औँ वाषिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत कर प्रायोजनार्थ नगद लाभांश दिने प्रस्ताव पेश गरेको थियो ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह