Logo

बैंक / बिमा /शेयर

ग्रीन डभेलपमेन्ट बैंककाे लाभांश घोषणा


GDP नेपाल
   २७ चैत्र २०७९, सोमबार


ग्रीन डभेलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह