Logo

फोटो

यस्तो रह्यो महासंघमा अध्यक्ष ढकालको पहिलो दिन (फोटोफिचर)


GDP Nepal
   ३ बैशाख २०८०, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार कार्यभार सम्हालेका छन् । गत बिहीबार तत्कालीन अध्यक्ष शेखर गोल्छासँग शपतथ ग्रहण गरेसँगै विधिवत रुपमा महासंघ अध्यक्षको जिम्मेवारी सम्हालेका ढकालले आइबार कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

ढकाललाई महासंघ महानिर्देशक गोकर्ण अवस्थीलगायतका कर्मचारीले स्वागत गरेका थिए भने महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छासमेत उपस्थित रहेको कार्यक्रममा उनले कर्मचारीलाई सम्बोधन गरेका थिए ।

ढकाल अढाई वर्षअघि वरिष्ठ उपाध्यक्ष निर्वाचित भएर ५७ औं साधारणसभाबाट स्वतः अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २०८२ चैतसम्म महासंघको नेतृत्व सम्हाल्नेछन् ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह