Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न


GDP नेपाल
   १० बैशाख २०८०, आइतबार


एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले संस्थाको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

यस्तै, सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६८ हजार चार सय नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह